बुधबार, १७ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रुपन्देहीको बेथरी मर्चवर सडक निर्माण अन्तिम चरणमा

बुटवल । लुम्बिनी प्रदेश सरकारले रणनीतिक महत्पूर्ण साथ काम सुरु गरेको रुपन्देहीको बेथरी मर्चावर सडकको अन्तिम चरणमा पुगेको छ । यो सडक निर्माणले अव मर्चवारी बासीलाई भैरहवा आउने,लुम्बिनी जान र बथेरीवाट...