काठमाडौँ । ‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ । सभाको मङ्गलवारको बैठकले उक्त विधेयकलाई बहुमतले पारित गरेको हो । मङ्गलवार विधेयकमाथिको सैद्धान्तिक छलफलपछि कानुन,...