विराटनगर । मोरङको बुढीगंगा–२ मा एक अर्ब लगानीमा औषधि उद्योग खुल्ने भएको छ । एलेक्सा लाइफ साइन्स प्रालिले अन्तराष्ट्रिय स्तरको गुणस्तरीय औषधि उद्योग खोल्न लागेको हो । सो कम्पनीका अध्यक्ष दिनेशकुमार...