काठमाडौँ । एमनेस्टी इन्टरनेशनल नेपालले विश्वका विभिन्न मुलुकमा मानव अधिकारको अवस्थाबारे समेटिएको प्रतिवेदन सार्वजनिक गरेको छ । मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा विश्वको मानव अधिकार अवस्था प्रतिवेदन सार्वजनिक गरिएको हो । ‘ट्रम्प प्रभाव’ले...