मङ्गलबार, १६ वैशाख २०८२
ताजा लोकप्रिय

जनयुद्धमा उठाएको ४० बुँदे माग प्रचण्ड तीन पटक प्रधानमन्त्री हुँदासमेत किन कार्यान्वयन भएन ?

काठमाडौँ । २०५२ सालमा जनयुद्ध थाल्नुअघि नेकपा (माओवादी)ले शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकार समक्ष ४० बुँदे माग राखेको थियो । पार्टीको खुला मोर्चा संयुक्त जनमोर्चा नेपालका संयोजक डा. बाबुराम भट्टराईले...