हेटौँडा । बागमती प्रदेश सरकारको कार्य सम्पादनमा अर्थ मन्त्रालय र कर्मचारीका कारण समस्या भएको बताइएको छ । मङ्गलबार भएको छलफलमा अर्थ मन्त्रालय र कर्मचारीका कारण कार्य सम्पादनमा समस्या भएको बताइएको हो...