काठमाडौँ । जनस्तरमा बढ्दै गएको असन्तुष्टिलाई राजनीतीकरण गरी माहोल आफ्नो पक्षमा पार्ने पूर्वराजा ज्ञानेन्द्र शाह र विपक्षी दलहरूको छुट्टाछुट्टै प्रयास असफल भएको छ । गणतान्त्रिक शासकहरूको कार्यशैली, शासन पद्धतिलाई लिएर...