मङ्गलबार, १६ वैशाख २०८२
ताजा लोकप्रिय

कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी

कञ्चनपुर । बेलडाँडी गाउँपालिका–३ वैवाहाका चित्रबहादुर चौधरी एक दशकदेखि कुटानी–पिसानी मिल सञ्चालन गर्दै आएका छन् । मिल सञ्चालन गरेर उनले मासिक रु एक लाख बढी आम्दानी गर्दै आएका छन् ।...