मङ्गलबार, १६ वैशाख २०८२
ताजा लोकप्रिय

सन्तोषीको लन्डन म्याराथनमा नयाँ कीर्तिमान, सन्तोष गिनिज वर्ल्ड रेकर्डमा दर्ता

लन्डन । नेपालकी राष्ट्रिय धाविका सन्तोषी श्रेष्ठले लण्डन म्याराथनको ४५औं संस्करणमा नयाँ कीर्तिमान कायम गरेकी छिन्। २७ अप्रिल आइतबार भएको विश्व प्रतिष्ठित लन्डन म्याराथनमा उनले निर्धारित दुरी २ घण्टा ४२...