काठमाडौँ । सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखविरुद्धको रिटमा सर्वोच्च अदालतले २०७५ मंसिर १७ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय मगाउने आदेश गरेको छ । अधिवक्ता चन्द्रप्रसाद भुसालले केन्द्र र प्रदेश गरी...