मङ्गलबार, १६ वैशाख २०८२
ताजा लोकप्रिय

हल्दिरामलाई तीन लाख रुपैयाँ जरिवाना

काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हल्दिरामलाई तीन लाख रुपैयाँ जरिवाना गरेको छ । सतुङ्गलस्थित हल्दिराम ब्राण्डको आधिकारिक आयातकर्ताइम्पोटरले एमआरपी उल्लेख नभएका वस्तु बजार पठाउनका लागि तयार गरिएको फेला...