काठमाडौँ । राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर बिष्टले देशमा गुण्डाहरुको शासन भएको आरोप लगाएका छन् । राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाका लागि सोमवार काठमाडौंमा आयोजित विरोध प्रदर्शनलाई सम्बोधन गर्दै उनले केपी...