सोमबार, १५ वैशाख २०८२
ताजा लोकप्रिय

सुशान्त केसीको ‘बार्दली’ को हिन्दी भर्जन बजारमा

काठमाडौँ । भारतीय संगीत कम्पनी ‘टि सिरिज’ले नेपाली गायक सुशान्त केसीको बहुचर्चित गीत ‘बार्दली’को हिन्दी संस्करण सार्वजनिक गरेको छ । टि–सिरिजले सोमबार आफ्नो युट्युब च्यानलमा गीत रिलिज गरेको थियो । रिलिज...