मङ्गलबार, १६ वैशाख २०८२
ताजा लोकप्रिय

आज काममा सुरक्षा र स्वास्थ्यका लागि दिवस

काठमाडौँ । आज काममा सुरक्षा र स्वास्थ्यका लागि विश्व दिवस मनाइँदैछ । यस वर्ष ‘स्वास्थ्य र सुरक्षामा क्रान्तिः काममा कृत्रिम बौद्धिकता (एआई) र डिजिटल प्रविधिको भूमिका’ नाराका साथ यो दिवस...