सोमबार, १५ वैशाख २०८२
ताजा लोकप्रिय

रोस्टममा पुगेका सांसदले अर्कै विधेयकको नाम पढेपछि...

काठमाडौँ । आइतबार प्रतिनिधिसभा बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गरे । उक्त...