शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिभुवन विमानस्थलबाट सुन संकलन गर्ने एक पुरुष पक्राउ

विदेशबाट मगाएर सुन संकलन गर्ने एकजनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट पक्राउ गरेको छ ।  पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ घर भएका ३८ वर्षीय टेकबहादुर सारुलाई विराटनगर जाँदै गरेको अवस्थामा पक्राउ...