आइतबार, १४ वैशाख २०८२
ताजा लोकप्रिय

श्रीमानको किरिया बसेकी महिलाको मृत्यु

दाङ । तुलसीपुरमा श्रीमानको किरिया बसेकी एक महिलाको आज मृत्यु भएको छ । तुलसीपुर–७ मोतिपुरकी ६० वर्षीया भगवती शर्माको श्रीमान्को किरिया बसेको अवस्थामा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको...