बारा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बाराका एक दर्जन निजी अस्पताल बन्द गर्न निर्देशन दिएका छन् । बाराको कलैयामा शनिबार निजी अस्पताल र क्लिनिकहरूमा अनुगमन गर्दै मापदण्डविपरीत सञ्चालित १२...