विराटनगर । नेकपा माओवादी केन्द्र विराटनगर महानगर कमिटीको अध्यक्षमा दिनेश कुमार राजवंशी (देव) को प्यानल निर्वाचित भएको छ । शनिबार सम्पन्न निर्वाचनको मतगणनामा राजवंशी ४६ मत पाएर विजयी हुँदा उनका प्रतिस्पर्धी...