आइतबार, १४ वैशाख २०८२
ताजा लोकप्रिय

भक्तपुरमा राष्ट्रव्यापी किक बक्सिङ प्रतियोगिता हुने

भक्तपुर । राष्ट्रिय किक बक्सिङ संघ नेपाल, भक्तपुर जिल्ला समितिको आयोजनामा भक्तपुरमा राष्ट्रव्यापी किक बक्सिङ प्रतियोगिता हुने भएको छ । नेपाल किक बक्सिङ संघ भक्तपुर जिल्ला समितिले शनिबार भक्तपुरमा पत्रकार सम्मेलन...