आइतबार, १४ वैशाख २०८२
ताजा लोकप्रिय

पिटर र गियोङ्गमिन पार्कलाई एसिया ट्राइयाथलन कप उपाधि

काठमाडौँ।  नेपाल ट्राइयाथलन संघको आयोजनामा भएको २०२५ एसिया कप ट्राइयाथलन कप तथा दक्षिण एसियाली च्याम्पियनसिप अन्तरगत भएको ट्राईयाथलनको पुरुष तर्फ अस्ट्रियाका पिटर लुफतेन्सटेनर र महिला तर्फ कोरियाकी गियोङ्गमिन पार्कले उपाधि जितेका...