आइतबार, १४ वैशाख २०८२
ताजा लोकप्रिय

स्याललाई हात्ती बनाएपछि

यहाँ स्याललाई हात्ती बनाएर खप्नु छैन  अनि स्याललाई हात्ती सम्झेर पूजा गर्छन् । स्याल कराएको मन पराएर जयजयकार गर्छन्  हात्तीको पुच्छर सुटुक्क काटेर दाह्रा भाँच्न खोज्छन् । राम्रो भन्दा नराम्रो सोच्छन्  औँला दिँदा हात टोक्छन्  हिँडिसक्नु छैन गल्तीहरूमा स्यालसँग मिलेर हात्ती...