आइतबार, १४ वैशाख २०८२
ताजा लोकप्रिय

कांग्रेस नेता डङ्गोलको अन्त्येष्टि

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डङ्गोलको पार्थिव शरीर नेवारी परम्पराअनुसार आज टेकु दोभानस्थित चिन्तामणिघाटमा अन्त्येष्टि गरिएको छ । धर्मपत्नी तेजमाया र भाई बलराम डङ्गोलले पार्थिव शरीरमा...