शनिबार, १३ वैशाख २०८२
ताजा लोकप्रिय

केयू रनिङ शिल्ड २०८२ : काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सले उचाल्यो ट्रफि

धुलिखेल । काठमाडौँ विश्वविद्यालयको बहुप्रतीक्षित खेलकुद महोत्सव केयू रनिङ शिल्ड २०८२ आज एक भव्य समापन समारोहसहित सम्पन्न भएको छ। साताव्यापी प्रतिस्पर्धामा काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेसले शानदार प्रदर्शन गर्दै...