काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक स्टुअर्ट लले नेपालको क्रिकेटसँग जोडिन पाउँदा निकै उत्साहित भएको बताएका छन् । शनिबार मुलपानी क्रिकेट मैदानमा सञ्चारकर्मीसँगको अन्तक्रियामा उनले नेपाली युवा खेलाडीको प्रतिभा...