शनिबार, १३ वैशाख २०८२
ताजा लोकप्रिय

कांग्रेसका मधेस महामन्त्री प्रदेश नीति तथा योजना आयोग सदस्य नियुक्त

काठमाडौँ । नेपाली कांग्रेसका मधेश प्रदेश महामन्त्री उपेन्द्रप्रसाद यादव मधेस प्रदेश नीति तथा योजना आयोगको सदस्य नियुक्त भएका छन् । यही वैशाख ७ गते बसेको मधेश प्रदेश मन्त्रिपरिषद् बैठकले महामन्त्री...