काठमाडौँ । सिमोस सुनुवार निर्देशित फिल्म ‘जन्ते बाख्रो’ को दोस्रो गीत ‘अङ्गुरको झुप्पो’ सार्वजनिक गरिएको छ । गीतमा महेश काफ्लेको शब्द तथा संगीत छ । रिकेश गुरुङको एरेञ्ज रहेको गीतमा महेश...