मङ्गलबार, १६ वैशाख २०८२
ताजा लोकप्रिय

युक्रेनमा युद्ध अन्त्य गर्न अमेरिकासँग सम्झौताका लागि तयार भयो रुस

काठमाडौँ । रुसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेन युद्ध अन्त्य गर्न रुस अमेरिकासँग सम्झौता गर्न तयार रहेको बताएका छन् ।  यद्यपि, केही तत्वहरूलाई उचित रूपमा समायोजन गर्न आवश्यक रहेको उनले स्पष्ट...