पोखरा । ठेकेदारले समयमा काम नसकेपछि आजित बनेको सरकारले पोखराको फिर्के खोला पुल निर्माणको ठेक्का तोडेको छ । पोखरा महानगरपालिका ४ र ५ नम्बर वडा जोड्ने फिर्के खोलामाथिको पुल बनाउने...