शनिबार, १३ वैशाख २०८२
ताजा लोकप्रिय

प्रधानमन्त्रीलाई एक पशु चिकित्सकको चिठी

सम्माननीय प्रधानमन्त्रीज्यू ! संघीय निजामती सेवा विधेयकमार्फत चिकित्सकलाई फरक–फरक तहमा (पशु चिकित्सकलाई सातौँ र मानव स्वास्थ्यका चिकित्सकलाई आठौँ तह) सेवा प्रवेश गराई विभेद सिर्जना गर्न खोजेपछि सम्माननीय प्रधानमन्त्रीज्यूलाई एक पशु चिकित्सकका...