शनिबार, १३ वैशाख २०८२
ताजा लोकप्रिय

बीस वर्षपछि अछेते–भिमापोखरा सडक स्तरोन्नति

गलकोट । अछेते–भिमापोखरा  सडक रु एक करोड ५० लाख लागतमा स्तरोन्नति गरिएको छ ।  उक्त सडकको पाँच किलोमिटरमध्ये आठ स्थानमा  ढलान गरिएको छ भने केही स्थानमा पहिरो रोकथामका लागि सडक...