शनिबार, १३ वैशाख २०८२
ताजा लोकप्रिय

१० वर्ष अघि भूकम्पमा मृत्यु भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । १० वर्ष अघि गएको विनाशकारी भूकम्पमा मृत्यु भएकाको सम्झनामा बसन्तपुरमा दीप प्रज्जवलन गरिएको छ ।  स्थानिय र सरोकारवालाहरूको सहभागितामा आज सांझ दीप प्रज्जवलन गरिएको हो । १० वर्ष...