शनिबार, १३ वैशाख २०८२
ताजा लोकप्रिय

पत्रकारमाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ

लुम्बिनी । पत्रकार राधेश्याम विश्वकर्मामाथि समाचार सङ्कलनका क्रममा दुर्व्यवहार गरी फरार रहेका दिपेश यादवलाई रुपन्देही प्रहरीले ककरहवाबाट पक्राउ गरेको छ । सोमबार ८ गते समाचार सङ्कलनका क्रममा पत्रकार राधेश्याम विश्वकर्मामाथि मर्चवारमा...