बुटवल । रातोपाटीकर्मी तेजेन्द्र केसीले उत्कृष्ट पत्रकारिता पुरस्कार प्राप्त गरेका छन् । नेपाल पत्रकार महासंघ रुपन्देहीले र बुटवल उपमहानगरपालिकाको सहकार्यमा स्थापित उत्कृष्ट पत्रकारिता पुरस्कार २०८१ बाट केसीलाई पुरस्कृत गरेको हो । ...