काठमाडौँ । प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गर्ने नेपाल विद्यार्थी संघका नेताहरूलाई प्रहरीले पक्राउ गरेको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गर्ने क्रममा प्रहरीले ८ जना नेताहरूलाई पक्राउ गरेको हो...