शनिबार, १३ वैशाख २०८२
ताजा लोकप्रिय

फाईबरमा तार सर्ट हुँदा बसमा आगलागी

काठमाडौँ । काठमाडौँको चन्द्रागिरी नगरपालिका वडा नम्बर १५ ढुङ्गेअड्डा पिपलबोटमा बसमा आगलागी भएको छ ।  बिहीबार कलंकी देखि थानकोटतर्फ आउँदै गरेको बा.प्र.०३-०१-००५ ख ९७८६ नम्बरको पाँचपोखरी यातायातको सार्वजनिक बसको फाईबरमा तार...