शनिबार, १६ चैत २०८१
ताजा लोकप्रिय

अमेरिकाबाट ‘डिपोर्ट’ भएका १२ भारतीय बोकेर दिल्ली आइपुग्यो विमान

नयाँ दिल्ली । अमेरिकाबाट पनामा पठाइएका १२ भारतीय नागरिक बोकेको विमान आइतबार साँझ नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ । यो पनामाबाट फिर्ता ल्याइएको भारतीयहरूको पहिलो समूह हो...