शुक्रबार, १२ वैशाख २०८२
ताजा लोकप्रिय

शिक्षामन्त्री पन्तको शपथ अपरान्ह ४ बजे

काठमाडौँ । नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले आज अपरान्ह ४ बजे पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् । एमाले सांसद पन्तलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले...