काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सर्वोच्च अदालतको निर्देशनात्मक आदेशलाई आत्मसात् गरी वार्ताबाटै शिक्षकहरुको समस्याको समाधान खोज्नुपर्ने बताएका छन् । शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले उक्त...