बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

छोरालाई होमवर्क गराइरहँदा हृदयघात भएपछि...

बेइजिङ । चीनमा छोरालाई होमवर्क गराइरहँदा एक पितालाई हृदयघात भएको छ । छोरालाई होमवर्क गर्न सघाइरहेको समयमा ती पुरुष यति रिसाए कि अचानक मुटुमा समस्या भएर झन्डै ज्यान गुमाएनन् ।...