शुक्रबार, १२ वैशाख २०८२
ताजा लोकप्रिय

गभर्नर नियुक्ति विवादसम्बन्धी रिट चौथो दिन पनि हेर्न नभ्याइने

काठमाडौँ । गभर्नर नियुक्ति विवादसम्बन्धी रिट र उक्त रिटमाथि परेको पूरक निवेदन निरन्तर चौथो दिन पनि हेर्न नभ्याइने भएको छ । न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेयको इजलासमा पेसी तोकिए...