बिहीबार, ११ वैशाख २०८२
ताजा लोकप्रिय

राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षा सम्बन्धी संशोधित समयतालिका सार्वजनिक

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सम्बन्धी संशोधित समयतालिका सार्वजनिक गरेको छ । यसअघि वैशाख ११ देखि परीक्षा गर्ने भनिए पनि मंगलबार अचानक पूर्वनिर्धारित समयतालिकामा परीक्षा नगर्ने निर्णय...