काठमाडौँ । ‘झिल्को’ यही वैशाख १९ गते प्रदर्शनमा आउने फिल्म हो । प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । मोबाइल प्रयोगबाट बालबालिकामा परेको असर ट्रेलरमा देखाउन खोजिएको...