शुक्रबार, १२ वैशाख २०८२
ताजा लोकप्रिय

सहसचिव सरुवा : तीन उपमहानगरका प्रमुख कार्यकारी अधिकृत तानियो, नयाँ पठाइएन

काठमाडौँ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले ४७ सहसचिवहरूको सरुवा गर्दा तीन उपमहानगरपालिकाका कार्यकारी अधिकृतहरूको पनि सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार सार्वजनिक गरेको सूची अनुसार...