काठमाडौँ । प्रज्ञा–प्रतिष्ठानले पत्रकारद्वय मोहन दुवाल र वीरबहादुर चन्दलाई प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार र प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार २०८१ प्रदान गर्ने घोषणा गरेको छ । प्रज्ञा–प्रतिष्ठानका कुलपति...