शनिबार, १३ वैशाख २०८२
ताजा लोकप्रिय

बुधबार राति टर्की* जाँदै प्रधानन्यायाधीश, ५२ संवैधानिक नियुक्तिको फैसला आउला ?

काठमाडौँ । संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्ति प्रक्रियाविरुद्ध दायर रिटमाथि सरकारी वकिलहरूको तर्फबाट बहस सकिएको छ ।  मङ्गलवार सरकारका तर्फबाट नायव महान्यायाधिवक्ताहरू टेकबहादुर घिमिरे र लोकराज पराजुलीसहित चार जना सरकारी...