पोखरा । क्षत्रीलाई समेत आदिबासीमा समेट्नुपर्ने माग पोखराबाट गरिएको छ । क्षत्री समाज नेपालको केन्द्रीय समिति बैठकले सरकारसँग आफ्नो समुदायलाई आदिबासी समुदायमा समेट्न माग गरेको हो । योसँगै सरकारसँग ६...