वासिङटन डीसी । दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति हान डक सूले अमेरिकासँगको व्यापार वार्ता सजिलो नहुने बताएका छन् । तर दुई देशबिच राम्रो सहयोगको सुरुवात हुने आशाचाँहि उनले व्यक्त गरेका छन्...