‘हाम्ले अक्षरै चिनायौँ, बाटो देखायौँ तर आज हाम्लाई हेप्ने कानुन लेखायौ तिमीलाई माननीय कसले बनायो, तिमीलाई मन्त्रीज्यू कसले बनायो, हामी शिक्षकैले हो’ माथिका हरफ ‘हामी शिक्षक’ बोलको गीतबाट लिइएको हो...