मकवानपुर । हेटौँडा अस्पतालको बोर्ड तोडमोड गरेको घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका ६ जनालाई ५ दिनको म्याद थप भएको छ । अस्पतालको बोर्ड तोडमोड गरी मदन भण्डारी स्वाथ्य विज्ञान प्रतिष्ठानको...